
मुख्यमन्त्रीको भीडियो र अडियो सनसनी खुलासा गर्छु
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई बर्खास्त गरेको कारण नबताए उनी विरुद्धका अडियो र भीडियोहरु सनसनीरुपमा खुलासा गर्ने बताएका छन्
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई बर्खास्त गरेको कारण नबताए उनी विरुद्धका अडियो र भीडियोहरु सनसनीरुपमा खुलासा गर्ने बताएका छन्
गण्डकी प्रदेशभरी ३ सय १६ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । प्रदेशस्तरीय सुरक्षा समितिले प्रदेशका ११ जिल्लाका १ हजार २ सय ८३ मतदानस्थल मध्ये
नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अमृता थापा मगर स्याङ्जा १ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेकी छन् । यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकी थापा
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओबादी केन्द्रले आफ्नो प्रतिबद्धतापत्रमा गरिविलाई आधा घटाउने लक्ष्य राखेको छ । नेपालमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समाजवादउन्मुख समावेशी
ठूलो संख्यामा युवाहरु रोजगारीको खोजीमा विदेशिनुपरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र)ले उनीहरुलाई आफ्नो सिप र योग्यताका आधारमा मुलुकभित्रै रोजगारी पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएको
विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री खड्कालाई मंगलबार बर्खास्त गरेका
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्रमा ‘समृद्ध किसान देशको सान, आत्मनिर्भर कृषि हाम्रो अभियान’ भन्ने मूल नारासहित कृषि क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ । परम्परागत
नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्रमा आधुनिक औद्योगिक केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। माओबादीले नयाँ उद्योगलाई करमा छुट दिने प्रतिबद्धता समेत जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धता पत्रमा मानव जीवनको लागि सबैका लागि गुणस्तरीय शिक्षाको अबधारणा अघि सारेको छ । माओबादीले आफ्नो १३ बुँदे प्रतिबद्धता जाहेर गरेको