समाचार

ताजा खबर

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विध्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार अाइतबार साँझ विधेयक फिर्ता भएकाे हाे । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर अाचार्यले विधेयक

ताजा खबर

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा

खर्च विवरण नबुझाउने उम्मेदवारको विवरण सार्वजानिक गरिने

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ लाख २० हजार भन्दा बढीले चुनावी खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगका अनुसार खर्च विवरण

ताजा खबर

आठ महिनामा आठ वटा एटीएम मेशिन फोरिए

सुरक्षा गार्ड नभएको मौका पारी पोखरा महानगरपालिका–१७ विरौटमा रहेको एनआईएसिया बै“कको एटीएम मेशिन फोरियो । सूचनाको आधारमा कास्की प्रहरीले मेसिन फोर्ने क्रममा २३ वर्षिय कृष्णबहादुर

ताजा खबर

राजमार्गले छोएका १५ पालिकाका प्रमुख र उपप्रमुख पोखरामा

सिद्धार्थ राजमार्गसँग जोडिने स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत अहिले पोखरामा भेला भएका छन् । सिद्धार्थ आर्थिक करिडोरको लागि सार्वजानिक नीजि साझेदारीको विषयमा

ताजा खबर

आउँदो निर्वाचनामा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु तालमेल गर्ने भएका छन् । शुक्रबार सझदारी पत्र सार्वजानिक गर्दै उक्त निर्णय गरेका

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ मा

प्रतिनिधि सभा र प्रदेश सभाकाे निवार्चन मंसिर ४ मा हुने भएकाे छ । अाज बसेकाे मन्त्री परिषदकाे वैठकले उक्त निर्णय गरेकाे हाे । निवार्चन एकै

ताजा खबर

गण्डकीका भौतिकमन्त्री कुमार खड्काकै वडामा ३० करोडका योजना

गण्डकी प्रदेशका अधिकाशं पालिकामा प्रदेश सरकारको नगन्य योजना समेटिदा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको वडामा मात्रै चालु आर्थिक वर्षका लागि

ताजा खबर

पहिराेमा पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु

पहिराले पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु भएकाे छ । म्याग्दीको मालिका गाउँपालिका-२ घाङ्लेपानीमा अाएकाे पहिराेले मृत्यु हुनेकाे संख्या ५ पुर्याएकाे हाे । प्रहरीका अनुसार मंगलबार

ताजा खबर

अर्थमन्त्रीमा पुन: जर्नादन शर्मा

अर्थमन्त्री पदमा पुन: जर्नादन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपती विध्यादेवी भण्डारीले अाज नियक्त गरेकी हुन् । शर्माले अाईतबार नै पद

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)