कोरोना खोपलाई सबैको पहुँचमा पुर्याउन परराष्ट्रमन्त्री खड्काको आव्हान
परराष्ट्रमन्त्री डा।नारायण खड्काले कोरोना महामारी विश्वव्यापी रुपमा समस्या भएको कारणले खोपलाई सबैको पहुँचमा पुर्याउन र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् । विश्वव्यापी खोपको