
स्वास्थ्यकर्मी र राहातका सामाग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
स्वास्थ्यकर्मी र अत्यावश्यक उद्दारका सामग्री लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भूकम्प प्रभावित जिल्ला प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित