
कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ : मुख्यमन्त्री पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता,