
प्रदेशमै क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचार
गण्डकी प्रदेशमा पहिलोपटक क्यान्सरपीडित बालबालिकाको लागि निःशुल्क उपचार गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल)ले विगत तीन वर्षदेखि बालबालिकामा लाग्ने क्यान्सर रोगको