हेडलाइन

विमानस्थलबाटै उम्किसकेकाे सुन बरामद

अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । हङकङबाट ल्याईएकाे उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको

ताजा खबर

असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स

ताजा खबर

पोखरामा १ महिना पुग्ने इन्धन भण्डार

नेपाल आयल निगमले पोखरामा तेस्रो ठूलो भण्डारण टंकी निर्माण गरेको छ । नेपाल आयल निगम गगनगौडा इन्धन डिपो परिसर पोखरा महानगरपालिका-२९ र ३० को पावरहाउसमा

ताजा खबर

न्यूनतम पारिश्रमिक साढे २६ हजार बनाउन माग

श्रमिकको न्यूनतम पारिश्रमिक २६ हजार ५ सय बनाउन माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) गण्डकीले गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला

राप्रपा र रास्वपाद्वारा संसद वैंठक अवराेध

राप्रपा र रास्वपाले प्रतिनिधिसभा वैठक अवराेध गर्दा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक,

देशभर ५३ प्रतिशत रोपाइँ

असार मसान्तसम्म देशभर जम्मा ५३ प्रतिशत राेपाइँ सम्पन्न भएकाे छ । खेतीयाेग्य जमिनकाे ५३ प्रतिशत राेपाइँ भएकाे हाे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि

ताजा खबर

गण्डकीमा बजेट खर्च ६६ प्रतिशत

गण्डकी प्रदेश सरकारले बजेट खर्च गर्ने लक्ष्य ८० प्रतिशत भन्दा बढी थियाे । तर, सरकारले उक्त लक्ष्य भने भेटाउन सकेन । चालू आर्थिक वर्षमा जम्मा

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले

ताजा खबर

दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति– माओवादी

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । पार्टी महासचिव देव

ताजा खबर

प्रधानमन्त्रीपत्नी सीताको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)