
लामाचौर कप भलिबल : महिलातर्फको उपाधि एपिएफलाई, पुरुषको फाइनल भोलिपुजा चौधरी सर्वोत्कृष्ट
लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी