अर्थमन्त्री पदमा पुन: जर्नादन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपती विध्यादेवी भण्डारीले अाज नियक्त गरेकी हुन् । शर्माले अाईतबार नै पद तथा गाेपनियताकाे सपथ लिने तयारी छ ।
Post Views: 21

अद्यावधिकहरू, समाचारहरू र निःशुल्क प्राप्त गर्न हाम्रो न्यूजलेटरमा साइन अप गर्नुहोस्।