
मन्त्रिपरिषद बैठकको निर्णयः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन
सरकारले गत भदौ २३ र २४ गतेको घटनाको चाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन

सरकारले गत भदौ २३ र २४ गतेको घटनाको चाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन

सरकारले २०६२-६३ सालदेखि हाल (२०८२-८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ-छानबिन

प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरे । प्रधानमन्त्री
आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री

पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको नगरप्रमुख धनराज आचार्यले मङ्गलवार शुभारम्भ गरेका हुन्

नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ । सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । आजदेखि विसं २०८३ प्रारम्भ भएकाले नयाँ वर्षलाई उत्साह,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको

एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले शुक्रबार आफ्नो आर्थिक प्रकाशन ‘एसियाली विकास
















