अर्थमन्त्री जर्नादन शर्माले करिव १५ अर्व बजेट घटाए

Share this post :

Facebook
Twitter
WhatsApp

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब घटाएका छन् । प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका हुन् ।

यसअघि अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
अर्थमन्त्री शर्माले आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका हुन् । पौडेलले ठूलो आकारको बजेट ल्याएको भन्दै त्यसबेला टिप्पणी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *