अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने जेसिवि प्रहरीको नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ईदिखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले जेसिविलाई नियन्त्रणमा लिएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट भेडावारीबाट खटिएको प्रहरी टोलिले ना १ क ४७४२ नम्बरको जेसिविलाई नियन्त्रणमा लिएको हो । उक्त जेसिवि र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक कास्कीमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *