अवैध सालको काठ बरामद

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित इस्लबाट प्रहरीले अवैध सालकाे काठ बरामद गरेकाे छ । मंगलबार साेही ठाउँका २८ बर्षिय नरबहादुर मगरले मिर्मि ल्याउदै गरेकाे लु ३ त ४२६७ नं. को ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय जैपते नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

प्रहरीले चेकजाँच गर्दा सानो ठुलो गरी २६ थान (अन्दाजी ६० क्यू. फिट.) सालको काठ अबैध रुपमा लिई हिंडेको अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागि सब-डिभिजन वन कार्यालय गल्याङमा बुझाएको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *