आर्थिक वर्ष २०७९/८० को लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडकाे बजेट सार्वजनिक गरेकाे छ । अर्थमन्त्री जर्नादन शर्माले अाज बजेट भाषणामा चालुगततर्फ ७ खर्ब ५३ अर्ब ४० करोड (४२%) र पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब ३८ करोड रूपैया विनियोजन भएकाे बताए ।
यस्तै, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड साथै प्रदेश र स्थानीय तहको लागि ४ खर्ब २९ अर्ब ८३ करोड रूपैया विनियोजन गरेका छन् ।
बजेटकाे पूर्ण पाठ सहित https://drive.google.com/file/d/15fZtES64M4DwTjPGXLvtSUhWADXKqyQP/view
Post Views: 20