आज विजया दशमी, टीकाको साइत कति बजे ?

Share this post :

Facebook
Twitter
WhatsApp

आज विजया दशमी अर्थात दशैंको टीकाका दिन । मान्यजनबाट टीका र जमरा लगाएर दशैं मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णय अनुसार टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *