उकालो लाग्यो रेमिट्यान्स

Share this post :

Facebook
Twitter
WhatsApp

२७.१ प्रतिशतले रेमिट्यान्स बृद्धि भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन अनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४ं४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *