नेपाल प्रहरीका ५ डिआइजी एआइजीमा बढुवा भएका छन् ।आज बसेकाे मन्त्री परिषदकाे वैठकले उनीहरूलाई बढुवा गरेकाे हाे । बढुवा हुनेमा वसन्त कुँबर, दीपक थापा, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली रहेका छन् ।
सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।
एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो ।
Post Views: 22