एक महिनामै ६५५ मोबाइल भित्रिए

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले आगामी आर्थिक वर्षदेखि विदेशबाट फर्किदा ल्याईने माेवाईललाई कडाइ गरेकाे छ । एक महिनामा ६ सय ५५ वटा माेवाईल कर तिरेर नेपाल भित्र्याइएकाे तथ्यांक छ ।

याे तथ्यांक गत जेठ १५ देखि असार १७ सम्मकाे हाे । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमार्फत ९ सय ३८ वटा मोबाइल भित्रिएको छ । यसमा २ सय ८३ मोबाइलले कर छुट पाएका छन्  भने, १ करोड १७ लाख ४२ हजार ६ सय १० रुपैयाँ कर तिरेर ६ सय ५५ वटा मोबाइल भने नेपाल भित्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *