एटीएम मेसिन फोर्न खोज्ने व्यक्ति पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा–८ न्यूरोडस्ति एनआईसी एशिया बैंको एटीएम मेसिन फोर्न खोजेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुकुम घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षिय नरेश पुन मगर पक्राउ परेका हुन् । उनले शुक्रबार एटीएम फोर्न लागेका थिए । प्रहरीले शनिवार पक्राउ गरि आइतबार जिल्ला अदालतमा चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *