एमालेद्धारा पोखरा महानगरको ५ वर्षिय कार्य योजना सार्वजानिक (घोषणा पत्र सहित)

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरको लागि नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेले पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषण पत्रमा पोखरामा मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेले पोखराको मेयरमा कृष्णा थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ उठाएको छ ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *