एमालेद्धारा राष्ट्रिय सभा बैठक पनि अवरोध

Share this post :

Facebook
Twitter
WhatsApp

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभाको वैठक पनि अवरोध गरेको छ । बुधबार बसेको वैठकमा कार्यसूचिमा प्रवेश गर्ने क्रममा एमालेका सांसद उभिएर अवरोध गरेका हुन् ।
एमालेले बुधबार प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो । प्रतिनिधिसभामा भने एमालेका सांसद वेलमा गएर नाराबाजी गरेका थिए । साउन २ मा राजश्व विभागले क्विन्टल सुन बरामद गरेको विषयमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले दुवै सदन अवरोध गरेको हो । एमालेले राष्ट्रिय सभाका बैठक पनि साउन १० यता चल्न दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *