एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गराएका थिए ।
कोरोना पोजेटिभ देखिएपछि उनीहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको बताइएको छ । सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *