एमाले सरकारबाट बाहिरीयाे

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि नेकपा एमाले सरकारबाट बाहिरीने भएकाे छ । सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै आज विहान बसेकाे पार्टीको वैठकले सरकारबाट वाहिरीने निर्णय गरेकाे हाे ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर, प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *