सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरूण शर्मा उत्कृष्ट गणपति अवार्डबाट सम्मानित भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) काे २३ ओै स्थापना दिवसकाे अवसरमा प्रहरी महानिरीक्षक राजु अर्यालले गणपति शर्मालाई गण्डकी प्रदेशकै उत्कृष्ट गण तथा गणपतिकाे अवार्ड दिएका हुन् ।
सो अवसरमा उनीसहित दश जना सशस्त्र प्रहरी अधिकृत तथा जवान विविध विषयमा पुरस्कृत तथा सम्मानित भएका थिए ।
Post Views: 965