कांग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने भएको छ । संसदमा लगातार अवरोध गर्दै आएको कांग्रेसले उक्त निर्णय गरेकाे हाे । आज विहान सिंहदरबारमा बसेकाे संसदीय दलकाे वैठकले संसद अवराेध नगर्ने संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेकाे हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *