प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको वैठक स्थगित भएको छ । वैठक १५ मिनेकालागि स्थगित भएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका उनीहरुले यसअघि पनि वैठक अवरोध गर्दै आएका थिए । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैछन् ।
Post Views: 90