काठमाडौंबाट पाेखरा आउदै गरेकाे यात्रुवहाक बस त्रिशुल नदीमा खसेकाे छ ।
धादिङको गजुरी गाउँपालिका-१ चालीसे छहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । प्रहरीले घाइतेकाे उद्दार भईरहेकाे जनाएकाे छ
Post Views: 22