स्याङ्जाको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँड गह्रौं प्राथमिक अस्पताल वालिङमा उपचाररत कोभिड-१९ का संक्रमितको अवस्था बुझ्दै ।


काेभिडका विरामीकाे उपचारका लागि तयार पारिएको आइसोलेसन सेन्टरकाे पनि अनुगमन गरेका थिए ।

अनुगमनकाे क्रममा गह्रौं प्राथमिक अस्पताल र बीमा बोर्डबीच बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउने विषयमा छलफल भएकाे छ ।


तस्बिरहरू प्रतिपत्र ।
Post Views: 24