कुँवामा डुबेर दिदीवहिनीको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोश स्वाँरास्थित पानीको कुँवामा डुबेर दिदीवहिनीको निधन भएको छ । आइतबार दिउँसो उनीहरु कुँवामा मृत्त अवस्थामा भेटिएका हुन् । सोही ठाउँका नरबहादुर थापाका छोरी कक्षा नौ मा पढ्ने १४ वर्षिया लक्ष्मी थापा र कक्षा ५ मा पढ्ने सुस्मिता थापाको निधन भएको हो । स्याङ्जा प्रहरीका अनुसार घर भन्दा ५ सय मिटर टाढा रहेको उक्त पोखरीमा नुवाईधुवाँईको लागि गएका थिए । प्रहरीले मृत्त दिदीवहिनीको शव पोष्र्टमाटमको लागि जिल्ला अस्पताल लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *