क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा गरिएकाे बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *