स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ पुतलीखेतस्थित ३५ वर्षिय सुर्य भण्डारी मृत्त अवस्थामा भेटिएका छन् । आज साढे ११ बजे १४ नम्बर वडाका भण्डारीलाई आँधीखोलाले बगाएपछि करिव ९ सय मिटर तल पुतलीबजार–३ स्थित मृत्त अवस्थामा भेटिएको हो । प्रहरीले भण्डारीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल राखिएको जिल्ला प्रहरी प्रवक्ता इन्द्र रानाले जानकारी दिए ।
Post Views: 63