गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासकाे मत

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रवार दिउँसाे बसेकाे गण्डकी प्रदेशसभाकाे दाेस्राे वैठकमा विश्वासकाे मत माग गरेका छन् । पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार विश्वासकाे मत मागेका हुन् । ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई स्वतन्त्रसहित ३३ सांसदकाे समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *