गण्डकी प्रदेशसभाकाे अधिवेशन वैशाख ९ गतेलाई आह्रवान गरिएकाे छ । गण्डकी प्रदेश मन्त्री परिषदकाे वैठककाे निर्णय अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बाेलाएका हुन् । अधिवेशन प्रदेशसभा भवन नदिपुरमा वैशाख ९ गते शनिवार दिउँसो ३ बजे सुरू हुने छ ।
Post Views: 23