गण्डकी प्रदेशसभाको चालू अधिवेशनको अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट अन्त्य गरिने निर्णय भएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
Post Views: 27