गण्डकी सरकारको मन्त्रिपरिषद्को वैठक बाग्लुङको पञ्चकोटमा बस्दै

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को वैठक बाग्लुङको पञ्चकोटमा सुरु भएको छ । प्रदेश सरकारको स्थापना भएपछि पहिलोपटक राजधानीबाहिर ऐतिहासिक, धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को वैठक बसेको हो । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलको प्रर्वद्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *