गृहमन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

Share this post :

Facebook
Twitter
WhatsApp

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पद मुक्त भएपछि गृहमन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्हाल्ने भएका छन् ।

सर्वाेच्च अदालतले लामिछानेकाे सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका हुन् । शुक्रबार पदमुक्त भएका रविले साँझ प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाएका थिए । स्राेतका अनुसार गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *