गैडाको आक्रमणबाट नवलपुरमा ६५ बर्षिय बृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो नवलपरासी पूर्व कावालसोती नगरपालिका–१५ सेरगञ्जका रेशमलाल महतोलाई घर नजिकैको चौरमा बसिरहेको अवस्थामा अचानक गैडाले आक्रमण गर्दा घाइते महतोको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Post Views: 24