गोरु मारेको मुद्दामा १ वर्ष १ हिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउ“पालिका–४ का ३१ वर्षिय खेमबहादुर परियार पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७ को फैसालाले उनलाई सो सजाय सुनाएको थियो । प्रहरीले एक वर्षपछि परियारलाई बुधबार पक्राउ गरि विहीवार जिल्ला अदालतमा पेश गराएको गराएको र कैद भुक्तानको लागि सोही दिन कारागार चलान गरिएको छ ।
Post Views: 33