जनकपुरकाे बाँसबारी रेष्टुरेन्टमा अागलागी

Share this post :

Facebook
Twitter
WhatsApp

जनकपुरस्थित बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगलागी भएको छ । झण्डै आधा घण्टाअघि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट रेष्टुरेन्टसंग जाेडिएकाे घर र पसलमा समेत अागाे लाग्ने सक्ने जाेखिम छ । प्रहरी र वारुणयन्त्र घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *