जाजरकोट भूकम्प-भग्नावशेष बनेका संरचना

Share this post :

Facebook
Twitter
WhatsApp

शुक्रबार राती ११ बजेर ४७ मिनेट जादा जाजरकोट केन्द्रविन्दु भएर आएकाे भुकम्पका कारण कयाै घर, संरचनाहरू भग्नावशेष भएका छन् । माटाेले बनेका ती संरचना क्षतिग्रस्त छन् ।

भुकम्प गएकाे ती क्षेत्रमा अहिले उद्वार टाेली पुगिसकेकाे छ भने, भुकम्प पीडितका लागि राहात सामाग्री संकलन भईरहेकाे छ ।

संघिय, प्रदेश र स्थानीय सरकारले राहातकाे घाेषणा गरिसकेका छन् भने, चिकित्सकसहित स्वास्थ्यकर्मीकाे टाेली पनि पठाईसकिकएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *