ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धानले उनलाई शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । गठी गरेको भन्दै उनीविरुद्ध प्रहरीकोमा उजुरी परेको थियो । प्रहरीका अनुसार चलचित्रको पैसा लिएर पनि उनले काम नगरेको आरोप छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । अनमाेल चलचित्र विकास बाेर्डका अध्यक्ष भुवन केसीका छाेरा हुन् ।
Post Views: 70