तनहुँकाे भिमाद फाँट

Share this post :

Facebook
Twitter
WhatsApp

तनहुँकाे भिमादस्थित देखिएकाे पहेँलपुर फाँट । भिमादबाट ऋषिङ हुँदै जाने सडक ।

प्रदेश सरकारबाट निर्माण गरिएकाे उक्त सडक पछिल्लो समय निकै व्यस्त सडककाेरूपमा चिनिन्छ । सडकसँगै हरियाली मकै र चैते धान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *