तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट बस मर्स्याङ्दीमा खस्यो

Share this post :

Facebook
Twitter
WhatsApp

पृथ्वी राजमार्ग अन्तगर्त तनहुँकाे आँबुखैरेनीको ऐनापहरामा भारतीय पर्यटक बस मर्स्याङ्दी नदीमा खसेकाे छ ।

आज बिहान ११:३० मा मर्यास्ङ्दी नदीमा भारतीय पर्यटक बस खसेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिएकाे छ । प्रहरीका अनुसार बसमा ४० यात्रु थिए । घटनाकाे अन्य विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *