सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
Post Views: 34