त्रिभुवन विमानस्थलमा विमान उडान बन्द

Share this post :

Facebook
Twitter
WhatsApp

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टादेखि विमान उडान बन्द भएको छ ।अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । विभागका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकोे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *