थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई काँस्य

Share this post :

Facebook
Twitter
WhatsApp

तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ ।
बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो ।
मंगलबार भएको सेमिफाइनल खेलमा आर्मीसँग पराजित भएको थियो भने बागमती प्रदेश एपीएफसँग पराजित भएको थियो ।
आजै भएको फुल कोर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले काँस्य पदक हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *