दमाैली बजारमा अागलागी भएकाे छ । स्थानीय भुपाल हार्डवयरकाे गाेदाममा अाईतबार करिव १० बजे अागलागी भएकाे बताइएकाे छ ।

अहिले दमकलबाट अागाे निभाउने प्रयास भइरहेकाे छ । अागाे निभाउनकाे लागि प्रहरी, सेना परिचालन भएका छन् । अागलागीका कारण छिमेकी घर पनि जाेखिममा रहेकाे जनाइएकाे छ ।

अागलागी भएपछि सडक अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ ।


Post Views: 24