दशैकाे पूर्व सन्ध्यामा घर फर्किनेकाे ताँती छ । घर फर्किनु भन्दा अघि बजारमा किनमेल गर्नेको भीड उस्तै छ ।

किनमेलकै लागि बजार आउने पनि उत्तिकै छन् । स्कुल, कलेज विदा भएपछि केटोकटी वावु आमा लिएर किनमेल गर्दै घर फर्किन लागेका छन् ।


सरकारी कार्यालय पनि विदा भएकाले कर्मचारीको पनि किनमेल गर्ने समय अहिले नै मिलेको हो । नेपाली हिन्दु धर्मावलम्बीको महान् पर्व विजयादशमीकाे अवसर पारी पाेखराकाे चिप्लेढुँगामा किनमेलकाे लागि लागेकाे भीड ।




Post Views: 50