देशभर थप १५८ जनामा कोरोना पुष्टि,

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  ३५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *