देशभर मतदान सुरू

Share this post :

Facebook
Twitter
WhatsApp

आज देशभर मतदान सुरू भएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे एकै पटक हुने निर्वाचन विहान ७ बजे सुरू भएकाे हाे । ५ वर्षकाे लागि नेतृत्व चयन गर्न आतुर मतदाता उत्साहित हुँदै मतदान केन्द्र आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *